सम्पादन मण्डल

पामबहादुर सुनुवार / वेभ डिजाइनरऽ www.sunuwar.org.np

पाम बहादुर सुनुवार (सुरज), सुनुवार डट ओआरजि काेइँच जातिसँग सम्बन्धित समाचार पोर्टलका सञ्चालक, सुनुवार सेवा समाजको आधिकारीक वेभ डिजाइनार तथा मल्टीमिडिया सल्लाहकार हुन् । रेडियो लिखुका संस्थापक सुनुवार इण्डिजिनियस टेलिभिजन आइटिभीका एमसिआर प्रमुख  समेत हुन् ।