सम्पादन मण्डल

शाेभा सुनुवार / सह सम्पादक

काेइँच कवि हुन् ।

साहित्यिक उपनाम : जुलियट
जन्ममिति : २०३६/०६/०३
आमाको नाम : थोलोच टंकमाया सुनुवार
बुबाको नाम : बुजिच रामबहादुर सुनुवार
शैक्षिक योग्यता     : एसएलसि/प्लस टु (त्रिपुरेश्वर उच्च मा.वि. साब्ला), स्नातक (त्रिविवि)
जन्मस्थान M पिपलडाँडा, थिँकाप बुज रामेछाप

स्थायी ठेगना
साविक : भुजी–३, रामेछाप
हाल : कुपिण्डे, लिखुतामाकोशी–१, रामेछाप

पहिलो रचना : जिन्दगी (कविता), २०५५ पुष्पाञ्जली मुखपत्र कन्यबहुमुखी क्याम्पस डिल्लीबजार काठमाडौं ।

योगदान
क) प्रकाशित कृति
१. खुरिनदाँखिन कविता सङ्ग्रह २०७२
२. उरुर कविता सङ्ग्रह २०७३
३. साङ–मि कविता सङ्ग्रह २०७६

ख) पत्रकारिता
१. उपसम्पादक, हाम्सो मासिक (कोइँचभाषाको पत्रिका २०७८ देखि हालसम्म), अनामनगर काठमाडौं
२. समाचारदाता, बाणी पाक्षिक (पाक्षिक २०७७–७८), बालुवाटार काठमाडौं ।
३. कार्यक्रम उत्पादक तथा प्रस्तोता (२०७६ देखि हालसम्म), कोइँच चुप्लु सुनुवार भाषाको पहिलो टिभी कार्यक्रम इन्डिजिनिअस टेलिभिजन, अनामनगर काठमाडौं ।
४. समचारदाता(२०७२ देखि हालसम्म),, रेडियो लिखु, उमाकुण्ड ६, रामेछाप ।
५. अनुवादक तथा कार्यक्रम प्रस्तोता, कोइँच मातृभाषाका लागि इन्डिजिनिअ्स राइट्स रेडियो, कल्चरल सर्भाबल, अमेरिका ।

पुरस्कार सम्मान : 
१. अन्तरक्याम्पस कविता प्रतियोगिता २०५५, दोस्रो, कन्यावहुमुखी क्याम्पस डिल्लीबजार
२. श्रष्टा–चौतारी पुरस्कार २०७२, साहित्य सँगालो डट कम, बेलायत

3. "Literature Activities in Indigenous Languages, Conference 25-26 November 2020", Poet fellowship, The 2nd International Academic Forum, Sustainable Development of Indigenous Languages, The Joint Board of South and North Korea for the Compilation of Gyeoremal-Keunsajeon In cooperation with UNESCO
 

संलग्नता :
१. कोषाध्यक्ष (२०७२ देखि हालसम्म) सुनुवार सेवा समाज संघीय समिति, काठमाडौं ।
२. कोषाध्यक्ष (२०६९–७३) सुनुवार सेवा समाज, जिल्ला समिति, काठमाडौं ।
३. सचिव (२०७३–७९) सुनुवार महिला समाज, केन्द्रीय समिति, काठमाडौं ।
४. संघीय परिषद सदस्य (२०७२–७९) नेपाल आदिवासी जनजाति महासंघ, काठमाडौं ।
५. प्रतिनिधि सदस्य (२०७२ देखि) नेपाल जातीय संग्राहालय, भृकुटीमण्डप, काठमाडौं ।
६. महासचिव (२०७३ देखि) कोइँच कुम्सो खिँ, नेपाल ।
७. सदस्य (२०७५–७९) शिक्षा समिति, सुनुवार समाज सहकारी संस्था, कोटेश्वर काठमाडौं ।
८. सल्लाहकार (२०७४ देखि) कोइँच किरात स्पोर्ट क्लब, ललितपुर ।
९. सल्लाहकार (२०७५ देखि) गोकर्णेश्वर सुनुवार महिला समाज, अत्तरखेल काठमाडौं ।
१०. प्रतिनिधि सदस्य (२०७५देखि) किरात माङ्हीम व्यवास्थापन समिति, हत्तिवन ललितपुर ।
११. संयोजक (२०७६ देखि) कोइँच राज्य समिति, नेपाल आदिवासी जनजाति साहित्यकार÷लेखक महासंघ ।
१२. अध्यक्ष (२०७९ देखि) सुनुवार महिला समाज, केन्द्रीय समिति, काठमाडौं ।
१३. कोषाध्यक्ष ((२०७९ देखि) कोइँच पत्रकार समाज, काठमाडौं ।
१४. महासचिव (२०७९ देखि) राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, काठमाडौं ।

भ्रमण
चीन, युएइ, कतार, भारत