Notice

सिराहा जिल्ला समितिको सम्मेलन

सुनुवार सेवा समाज सिराहा जिल्ला समितिको सम्मेलन २०७० जेठ २ गते सम्पन्न हुन गइरहेकोछ । विस्तृत समाचार जेठ २ गते पछि पढ्नुहोला ।

We have 5 guests and no members online

info and communication

सुनुवार सेवा समाज सूचना सञ्चार विभागले कोइँचबु जर्नल तथा बुलेटिन प्रकाशन, बेब पुनः निर्माण तथा अद्यावधि र कोइँच चाडपर्व सहितको वार्षिक कोइँच कार्यक्रम झल्किने दैनिकी पुस्तिक डेली डाइरी प्रकाशान गर्दै छ ।