व्यवस्थापन मण्डल

शिवा सुनुवार / सदस्य सचिव

जनकपुर अञ्चल रामेछाप जिल्ला साविक कुबुँ काँस्थली गा।वि।स। वडा नं। २ हाल बाग्मती प्रदेश रामेछाप जिल्ला उमाकुण्ड गाँउपालिका वडा नं। ३ कास्तेल लाँफार निबाशी अडिलध्वज सुनुवारको नाति चोकबहादुर सुनुवार र भक्तमाया सुनुवारको माईलो छोरा शिव सुुनुवारको प्रारम्भिक शिक्षा चण्डेश्वरी नि।मा।बि मा भएको थियो । सिद्धेश्वर उ।मा।बि। बाट एस।एल्।सि। उत्तिर्ण गरी सुनुवारले सोहि वर्ष नेपाली सेनामा प्रवेश गरि १६ बर्ष सेवापस्चात २०७५/१०/१९ मा नेसेवा निवृत हुनुभयो । सेवानिवृतपछि साहित्यीक लेखनमा लाग्नुभयो र सानीको साईनो उपन्यास प्रकाशन गर्नु भयो। उहाँले कोइँच गीतहरुमा मोडलिङ पनि गर्नुभएको छ भने अहिले सुनुवार ब्राम्लिच समाजको अध्यक्ष रहनुका साथै सुनुवार सेवा समाज संस्कृति तथा अनुसन्धान विभागका उपप्रमुख समेत हुनुहुन्छ ।