व्यवस्थापन मण्डल

जीवनकुमार सुनुवार / सदस्य

जीवनकुमार सुनुवार फाचे अम्बिका प्रा.वि.बाट प्रारम्भिक शिक्षा हाँसिल गरेका जीवनकुमार सुनुवार कोइँच पहिचानको लागि निरन्तररुपमा लागिपर्ने युवा हुन् । उच्च शिक्षाको लागि काठमाडौं खाल्डोमा पसेपछि कोइँच पहिचानको लागि चासो राख्ने र जनचेतना जगाउने काममा निरन्तरता दिँदै आएका सुनुवार सुनुवार सेवा समाज संघीय समितिका सदस्य समेत हुन् ।