व्यवस्थापन मण्डल

पार्वती सुनुवार (पारु) / कोषाध्यक्ष

बुबा जनकबहादुर र अमा गंगामाया सुनुवारके माइली छोरी पार्वती सुनुवार (पारु) उदयपुर नगरपालिका ३ कटारीमा जन्मेर कटारी हाइस्कुलबाट एसएलसि दिइ रात्नराज्य क्याम्पसमा अध्यान गरेकी हुन् । हलुवा बेताली रामेछापको देवसिंह सुनुवार क्याःब सँग विवाह गरेकी सुनुवार अहिले सासुससुरा र दुई छोरा सहनसिंह र सादससिंहसँग कामनपा ३२ कोटेश्वरमा बस्छिन् । हाल सुनुवार सेवा समाज संस्कृति विभाग सदस्य तथा सुनुवार महिला समाज केन्द्रीय समिति सदस्य छिन् ।