शेँशिच ३ - गेमागेसि (गे १)

"एक शब्द एक वाक्य ।" यही कुरा मनमा राखेर कोइँच भाषा सिक्ने र सिकाउने हाम्रो लक्ष्य हुनुपर्छ । शुद्धशुद्धि हेरेर भाषा सिकिँदैन । बोल्न सिक्नुपर्छ । लेख्नु र बोल्नु फरक कुरा हुन् । तपाइँ कुनै विद्यालय, कलेज वा विश्वविद्यालयमा परिक्षामा उत्तिर्ण हुन परिक्षा हलमा बसेको होइन कि प्रत्येक शब्दको ह्रस्वदिर्घ उकार इकार आकार मिलाएर बोल्न वा लेख्न । यसैले बोल्नुस् बोल्नुस् फेरि पनि बोल्नुस् अझै फेरि बोल्नुहोस् । बोलीरहनुहोस् । यही हो भाषा सिक्ने सरल सुत्र । एकै शब्दमा वाक्य बनाउन सकिने कोइँच क्रियाहरु :

गेः काम क्रिया । मे : हो । बा : छ । माइ : होला । तुप्चा : कुट्नु । पाचा : गर्नु । सेच्चा : बोलाउनु/पढ्नु । ब्लेअ्चा : लेख्नु । ब्लेअ्चा : कोट्टाउनु । जाचा : खानु । गेचा : दिनु । गेःचा : दुब्लाउनु । गेःचा : उप्किएर जानु । ग्यार्चा : खेल्नु । ग्यार्चा : खेलाउनु । लाचा : जानु । लाअ्चा : कटाउनु । पिचा : तेर्सो आउनु । कुचा : उकालो आउनु। यिःचा : ओरालो आउनु । जाअचा : कतैबाट आउनु । प्लाेअ्चा : भाग्नु । प्लोल्चा : फुटाउनु । क्योर्चा : काट्नु । रिःचा : चढाउनु । रिअ्चा ‍काट्नु । क्योअ्चा : ताछ्नु । होइच्चा : राख्नु । होइच्चा : ताताउनु । होइच्चा : प्वाल पार्नु । योल्चा : लैजानु । योल्चा : आफैं थाहै नपाइ जानु । सुम्चा : छोप्नु । ख्लुइच्चा : लुक्नु । ख्लुइच्चा : लुकाउनु । पिच्चा : ल्याउनु । पिच्चा : पाध्नु । साम्चा : थन्काउनु । साम्चा : हराउनु । लाइच्चा : लैजानु । लाइच्चा : अग्लो हुनु । प्लोइँचा : छाडनु । प्लोइँचा : १ बचाउनु २ फुत्काउनु । ब्लोइँचा : १ बाँच्नु २ फुक्नु ३ फुत्किनु । ग्याप्चा : किन्नु । बाअ्चा : बस्नु । बाअ्चा : हुनु (उच्च) । दुम्चा : केही हुनु । दुप्चा : डड्नु । ह्वाअ्चा : जोत्नु । फेअ्चा : ओड्नु । मुइच्चा : लागाउनु । मुइच्चा फुक्नु । गुप्चा : ओड्नु । गुप्चा टिप्नु । लिअ्चा : लगाउनु । पाइँचा : लगाउनु । येम्चा : चिन्नु । रोअ्चा (नोफा) गोड्नु । रोअ्चा (लापचो) उघार्नु । रोलचा मन्साउनु । राअ्चा कुहिनु । रापचा : १ झापट हान्नु २ उभिनु । रचा १ भ्याउनु २ केलाउनुे । सेप्चा : बक्याउनु । सेचा : १ केलाउनु २ रिंगटा लाग्नु । सुअ्चा : सक्सकाउनु । सारचा चस्को पस्नु । साअ्चा (ताअ्बुमि) सर्किनु । साअ्चा (हुइश) पैmलनु । सामचा (गुये) हराउनु । सामचा (गुये) थन्काउनु । सापचा छाप्नु । साःचा निको हुनु । साःचा तयारी गर्नु । सुइचा ठान्नु । सुइचा आरोप लगाइनु । सुइचा मन्साउनु । सुचा टाल्नु । सुचा लाग्नु । रुअ्चा बाँध्नु । रुअ्चा हिर्काउनु । रुपचा (वाः) उठाउनु । रुपचा (लोः) बुझ्नु । रुइचा दुःख दिनु वा लाग्नु । रुइचा बत्ती कात्नु । फ्लेअ्चा धार झर्नु । बेरचा (नोफा पोःला) बुचिनु । बेरचा (फुर) उड्नु । बुअ्चा (मुरु) जम्मा हुनु । बुअ्चा (पुअ्थास) पड्किनु । बाअ्चा (सापपा) बोल्नु । बाअ्चा (निशशा) बस्नु । ङाअ्चा रुनु । ङाइचा हग्नु । ङाइचा पर्नु, हगि माग्नु । चारचा मुत्नु । चारचा मुती माग्नु, छल्नु । बापचा गोप्टो पार्नु (आपैंm) । बापचा ढुक्नु । ब्लेअ्चा लेख्नु । ब्लेअ्चा कोट्टाउनु । ब्लेलचा छुट्टिएर जानु । बेलचा भाँचिनु । ब्लोलचा फुट्न ।ब्लाइचचा ओच्छाइ दिनु । ब्लाअ्चा फुक्नु । ब्लाचा छरिनु । ब्लाचा बल्नु ।ब्लाचा ओच्छाउनु । ब्लुइचा छ्याप्नु । ब्लुइचा उम्लिनु । ब्लुइचा खुस्किनु । बुइचा फुत्किनु, खुस्किनु,।देमचा जम्नु । देपचा हान्नु । दुअ्चा चल्मलाउनुह्ब्अमकाक । दुअ्चा मात्नु । दुअ्चा पिरो हुनु । दुचा मिल्नु । दारचा फाप्नु । दारचा राम्रो देखिनु । दाअ्चा मन पराउनु । दाअ्चा निल्नु ।

क) रिमाचेमा
सेवु पोपो, गो सेरेम । आँ वार्चि सुनिकन ।   (नमस्ते काका, म सेरेम । मेरो साथी सुनिकन ।)

सेवु सेवु । तेः गाअ्सि ? (नमस्ते नमस्ते । कहाँ हिड्यौ ?)

सेरेम बाम्माइ कोँ दे ? (सेरेम छ कि भनेर ?)
लासे लासे खिंगाः । आ बास्मिन बा । (जाउ जाउ भित्र । उसको ओच्छ्यनमै होला ।)

ख) रिमाचेमा

सेवु मार पाशो ?
सेवु कुग्या सेल्शो । बाअ्को ।

मारे ?

गेचाकालि । 

सुकालि ?
होबो, होश्वाकु !
चेरेदुम

एकोकलि । कआँ सामि ।
सेवु
आँ वार्चि सुनिकान