शाँदार पिदारको उपलक्ष्यमा शुभकामना आदानप्रदान

सुनुवार डट ओआरजी सम्वाददाता काठमाडौं । येलेथोचे ५०७६ को शाँदारपिदारको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । सुनुवार सेवा समाज केन्द्रीय समितिद्वारा आयोजना गरिएको शुभकामना कार्यक्रममा संस्थापकहरु, सल्लाहकारहरु, पूर्व अध्यक्षहरु र विभिन्न जिल्ला समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । शुभकामना

लेख रचना पठाउन अत्यन्त जरुरी सूचना

‘कोइँच बु’ पत्रिका प्रकाशन गर्न लागिरहेकोले सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने कोइँच सुनुवारहरूले आफ्नो तर्फबाट लेख रचना तथा प्रकाशनयोग्य सामग्री उपलब्ध गराइ सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ । कोइँच सुनुवार जातिको ऐतिहासिक, सामाजिक, लोक संस्कार–संस्कृति, रीतिरिवाज, परम्परा, भेषभूषासँग सम्बन्धित रचना