साहित्यानुरागी तथा कलाप्रेमी कुलदिप सुनुवारको आठौं स्मृति दिवसको उपलक्ष्यमा कुलदिप सुनुवार स्मृति कविता गोष्ठी २०७३ तथा समसामायिक सन्दर्भमा कविता लेखन विषयक अन्तरक्रिया कार्यक्रम यही २०७३ साल मंसिर २६ गते १ बजे सुनुवार सेवा समाजको भवनमा हुन गईरहेको हुँदा आ–आफ्नो सिर्जना लिएर अन्तरक्रियामा सहभागी भई दिनहुन हार्दिक अनुरोध गरिन्छ ।
 
सचिव
कुलदिप सुनुवार स्मृति कोष समिति
धापाखेल, ललितपुर
सम्पर्क : ९८४९१०२०५३, ०१५५७३६५७
सबै साहित्यानुरागी मान्यजनहरुमा हार्दिक निमन्त्रणा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *