सुनुवार सेवा समाज सिराहा जिल्ला समितिको सम्मेलन २०७० जेठ २ गते सम्पन्न हुन गइरहेकोछ । विस्तृत समाचार जेठ २ गते पछि पढ्नुहोला ।
We have 2 guests and no members online
सुनुवार सेवा समाज केन्द्रीय समिति नयाँ २०७० सालको उपलक्ष्यमा सम्पूर्ण सुनुवार समुदायमा सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । नयाँ सालमा यहाँहरुको चिताएको, आँटेको र सोचेका कार्यहरु पूर्ण होस् । सुख, शान्ति र समृद्धिले भरिपूर्ण होस् भन्ने कामना गर्दछौं ।
सुनुवार सेवा समाज
केन्द्रीय समिति, काठमाडौं
सुनुवार सेवा समाज सिराहा जिल्ला समितिको सम्मेलन २०७० जेठ २ गते सम्पन्न हुन गइरहेकोछ । विस्तृत समाचार जेठ २ गते पछि पढ्नुहोला ।
सुनुवार सेवा समाज प्रीति गाउँ समितिको सांस्कृतिक कार्यक्रमसम्बन्धी समाचार सहित सम्पूर्ण विवरण चाँडै आउँदै छ । भिडियो र फोटोहरू गाउँबाट आउँदैछ । त्यसपछि पूर्ण विवरण अध्ययन मनन गर्नु होला ।
सुनुवार सेवा समाज
केन्द्रीय सचिवालय
सुनुार सेवा समाज केन्द्रीय समितिको २५औं स्थापना दिवसको अवसरमा यही २०७० साल वैशाख २५ र २६ गते “रजत जयन्ती” महोत्सव मनाउने भएकोले सबै जिल्ला, क्षेत्रीय, नगर र गाउँ समितिका पदाधिकारीहरूले आ–आफ्नो समितिका क्रियाकलाहरू सबै चुस्त पारी आगामी दिनमा गरिने क्रियाकलापहरूलाई केन्द्रीय समितिमा उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ ।
सुनुवार सेवा समाज
केन्द्रीय समिति काठमाडौं